दफा ३९
प्रतिवेदन पेश गर्नु पर्ने
  महानिर्देशकले प्रत्येक वर्ष श्रावण १ गतेदेखि पौष मसान्तसम्म र माघ १ गतेदेखि आषाढ मसान्तसम्म आफूले गरे गराएको अनुसन्धान तथा तहकिकात सम्बन्धी कार्यको प्रतिवेदन अर्थ मन्त्रालयमा पेश गर्नु पर्नेछ ।